OnlinePana

गृहपृष्ठ अर्थ, विज्ञान प्रविधि

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

एनसेलका ग्राहकले विश्वका कुनैपनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस पाउने भएका छन् । एनसेलले प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टकटाइमका साथ ‘कल आयो बोनस पायो’ अफर...बाँकी

वैशाखमा दुईवटा उल्का वर्षा

मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख...बाँकी

नव वर्ष २०७४ को राशिफल तथा शुभ कामना सहित :ज्योतिष विज्ञानको आँखामा नयाँ वर्ष वि.सं. २०७४ साल यस्तो छ !

हा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।। विक्रम सम्वतको वैज्ञानिकताः यद्यपि केही वर्ष यता वि.सं.को बारेमा चर्चामा आएका विभिन्न तर्क आदिले आमजनमानसमा अनेक मानसिकताको विचार तथा चिन्तनको रोपण...बाँकी

समाजवादको अध्ययन गर्न समाजवादी पार्टी उत्तर कोरिया पुग्यो

समाजवादको अध्ययन गर्न संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालको १० सदस्यीय टोली मंगलबार उत्तर कोरिया गएको छ ।पार्टी सचिव किसन अधिकारीका अनुसार, उत्तर कोरियाली सरकारको निमन्त्रणामा टोली गएकोे हो । भ्रमण टोलीले त्यहाँ गएर विशेष गरस्...बाँकी

मोवाइल सेवामा वैशाखदेखि पल्स रेट लागु, कुरा गरेको समयको मात्र शुल्क लाग्ने

नियामक नेपाल दुरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि लागु हुने गरी मोवाइल सेवामा पल्स रेट निर्धारण गरेको छ ।प्राधिकरणले जीएसएम, सीडीएमए, ल्याण्डलाइन र अन्तराष्ट्रिय कलमा पल्स रेट निर्धारण गरेको छ । नेपाल टेलिकम, एनसेललगायत आधा दर्जन...बाँकी

चिनियाँका इन्जिनीयरले गरे रोबोटसँग बिहे

केटी खोज्दा(खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।साउथ चाइना मर्निङ पोष्ट’ का अनुसार ३१ वषिर्य इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ...बाँकी

अब १ रुपैयाँमा एनसेलको सिम पाइने

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम...बाँकी

वैज्ञानिकहरुले बेवास्ता गरेको रहस्य ४ शताब्दीपछि यसरी भयो खुलासा

सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक कार्यले पूर्णता प्राप्त गरेको छ । भौतिक विज्ञानको जगका रुपमा रहेको वैज्ञानिक सूत्रले हालै पूर्णता प्राप्त गरेको हो । विस्थापनको सूत्र निर्माणको उक्त प्रयास ४ सय...बाँकी

फेसबुक न्यूजफिडमा आयो परिवर्तन, यसरी गर्नुहोस् प्रयोग 

फेसबुकले आफ्नो न्यूजफिड परिवर्तन गरेको छ । उसले न्यूजफिडमा अहिले क्यामेरासहितको फेसबुक डाइरेक्ट र फेसबुक स्टोरी फिचर जोडेको छ । मोबाइलमा फेसबुक चलाउने प्रयोगकर्ताले यसको अनुभव गर्न थालिसकेका छन् । फेसबुकको मोबाइल एप खोल्नेवित्तिकै सबैभन्दा...बाँकी

फोटोसहितको मतदाता नामावलीमा तपाईंको नाम हेर्न यहाँ क्लिक गर्नुहोस्

सूचना : फोटोसहितको मतदाता नामावलीमा तपाईंको नाम हेर्न यहाँ क्लिक गर्नुहोला… सूचना : फोटोसहितको मतदाता नामावलीमा तपाईंको नाम हेर्न यहाँ क्लिक गर्नुहोला…...बाँकी