OnlinePana

गृहपृष्ठ खेलकुद

अन्तर्राष्ट्रिय फुटबल खेलाडी हर्नान्डेजको गोली हानी हत्या ,राष्ट्रपति हुँवा कार्लोसद्धारा घोर निन्दा

  लन्डन पानामाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी आमिल्कर हर्नान्डेजको गोली हानी हत्या भएको छ ।राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिवार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका हुन् । कोलोन...बाँकी

डिपिएलः क्रिकेटमा कञ्चनपुर र अत्तरिया बाहिरिए ,धनगढी प्लेअफमा

  सुरुका तीन खेल हारेर पनि धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको प्लेअफमा पुगेको छ । अंक तालिकाको पुछारमा रहेको धनगढीले प्रतियोगितामा अपराजित रहेको रुपन्देहीलाई ६ विकेटले हराउँदै अन्तिम चारमा नाम लेखाएको हो...बाँकी

पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ बन्ने

  नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ निर्माण हुन लागेको हो...बाँकी

ध्यपश्चिम क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश

  राजधानीमा जारी नेक्सिस यू(१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मध्यपश्चिमको टिमले उत्कृष्ट प्रदर्शन गरेको छ । मध्यपश्चिमबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी मध्यपश्चिम क्रिकेट क्लब छनोट चरणका सबै खेलमा बिजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।छनोट चरण...बाँकी

नेपाली समुदाय युएईले आयोजना गरेको भलिबल प्रतियोगितामा आबुधाबी विजयी

नेपाली समुदाय युएईले आयोजना गरेको भलिबल प्रतियोगितामा नेपाल भलिबल समुह आबुधाबी विजयी भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार भएको फाइनलमा नेपाल स्पोट्र्स क्लब दुवईलाई हराउँदै नेपाल भलिबल समुह विजेता...बाँकी

रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि बलात्कारको आरोप

स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।जर्मन म्यागजिन डेर स्पिएजेलले सन् २००९ मा एक महिलालाई बलात्कार गरेको र ती महिलालाई तीन लाख पाउण्ड स्ट्रलिङ दिएर सुल्झ्याएको आरोप...बाँकी

पारसको कप्तानी रहेको टिमको लगातार तेस्रो हार

  धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा शुक्रबार सिआईसी अत्तरियाले धनगढी टिम चौरहालाई ४० रनले हराएको छ । पारस खड्का कप्तान रहेको धनगढी टिम चौरहाको यो लगातार तेश्रो हार हो ।चार खेल खेलेको अत्तरियाको भने यो...बाँकी

नेपालमा क्रिकेटले अझ धेरै फड्को मार्न बाँकी : डीपीएल

  नेपालमा क्रिकेटले अझ धेरै फड्को मार्न बाँकी छ भन्दै धनगढी क्रिकेट एकेडेमी र एसपीए कलेज कैलालीको आयोजनामा चैत २७ देखि सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तयारी पूरा भएको छ । आयोजकले अस्थायी...बाँकी

नयाँ विश्व वरियतामा नेपाललाई उछिन्यो भुटानले

फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ । फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल भने १७०औँ...बाँकी

मेल्बर्नमा भिक्टोरियन ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न

नेपाली एसोसिएसन अफ भिक्टोरिया न्याभ र इस्टर्न वारीयर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको भिक्टोरियन ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ । यही अप्रील २ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकलतर्फ निस्चल खत्री बिजयी भएका छन्...बाँकी