OnlinePana

गृहपृष्ठ खेलकुद

आइपिएल क्रिकेटमा हैदरावादको जित : ४ विकेट, १०७ रन

साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो । हैदरावादले प्रस्तुत...बाँकी

नेपाल क्रिकेट संघको संक्रमणकालीन व्यवस्थामा बिबाद

नेपाल सल्लाहकार समूहमा नेपाल क्रिकेट संघको संक्रमणकालीन व्यवस्थाबारे विवाद देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले गठन गरेको सल्लाहकार समूहमा प्रस्तावित विधानबारे छलफल भइरहेको छ । तर, निर्वाचिन क्यान र अर्को समूहबीच नयाँ निर्वाचन नहुँदासम्म...बाँकी

बैंग्लोर भर्सेस हैदरावादसंग आइपिएल २०१७ क्रिकेट आजदेखि

इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट २०१७ बुधबारदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता...बाँकी

डोपिङमा परेका खेलाडीको संख्यामा बृद्धि

डोपिङ अर्थात प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेका कारण प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको देखिएको छ । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) का अनुसार सन् २०१५ मा १९ सय भन्दा धेरै खेलाडी डोपिङका कारण प्रतिबन्धमा...बाँकी

नयाँ खेलाडीको उत्पादनका लागी टी-ट्वान्टी क्रिकेट भोलिदेखि सुरु

युनिभर्सिटी क्रिकेट क्लवको आयोजनामा हुने युनिभर्सिटी कप टी(ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। उपत्यकाका १५ कलेजका १६ टिमले सहभागिता जनाउने प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । प्रतियोगिता भोलिदेखि चैत २९ गतेसम्म...बाँकी

पोखरामा विभोर सोसाइटी राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगितामा सुरु

अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा पोखरामा पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ आइतबारदेखि शुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोतिगाको उद्घाटन खेलमा अपाङ्ग खेलकुद...बाँकी

प्राग हाफ म्याराथनमा जेपकोस्गीले बनाइन् ४ विश्व कीर्तिमान

केन्याकी धाविका जोइसिलाइन जेपकोस्गीले एउटै दौडको क्रममा चारवटा विश्व कीर्तिमान बनाएकी छन् । प्राग हाफ म्याराथनको उपाधि जित्ने क्रममा उनले चारवटा विश्वकीर्तिमान आफ्ना नाममा बनाएकी हुन् । २३ वर्षकी जेपकोस्गीले प्राग हाफ म्याराथनको दूरी एक...बाँकी

फिफाले ल्यायो विश्वकपमा नयाँ प्रस्ताव

फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ । केही समयअघि फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा ५ महादेशबाट १–१ राष्ट्र र...बाँकी

नेपालमा खेल विश्वविद्यालय आवश्यक उषाकिरण

मदन भण्डारी स्र्पोटस एकेडेमीका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीले नेपालमा खेल क्षेत्रको विकास गर्नका लागि खेल विश्वविद्यालय आवश्यक रहेको बताए । खेलप्रति आस्था राख्नेका लागि तथा खेलमार्फत आफ्नो पहिचान गराउन खोज्नेका लागि सहजीकरण गरी समाज रुपान्तरण...बाँकी

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भर्सेस हङकङ भिड्दै : ज्ञानेन्द्र  ७० रन बनाएर आउट

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा हङकङविरुद्ध नेपालले २ सय १५ रनको लक्ष्य पछ्याइरहेको छ । नेपालको तेस्रो विकेट गयो । ज्ञानेन्द्र मल्ल ११ चौकाको मद्धतमा ८२ बलमा ७० रन बनाएर आउट भए । नेपालले २८...बाँकी