OnlinePana

गृहपृष्ठ खेलकुद

पाकिस्तानसँग नेपाली ब्याट्स्मयनले ट्वाक्कटुक्क रन जोडिरहे

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानको नेपालले २३ वर्ष मुनिको टिमसँग सम्मानजनक स्कोर बनाएको छ । नेपालको ब्याटिङ सोमबार खासै धर्मराएको देखिएन । पाँचाैं ओभरदेखि नै विकेट गुमाउन थालेपनि नेपालका ब्याट्स्म्यानले धैयर्ता गुमाएनन् । ठुला...बाँकी

बैशाख १ देखि शुभकामना कप फुटबल प्रतियोगिता हेमजामा

हेमजा युनाईटेड पोखरा लेखनाथ महानगरपालिका–२५ हेमजाको आयोजना शुभकामना कप फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता बैशाख १ देखि ७ गते सम्म गौरी...बाँकी

पोखरा रंगशालामा फुटबल मैदानसहित प्यारापिट

पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिबेदन डिपिआरको पहिलो चरणको काम सम्पन्न भएको छ । पश्चिमाञ्चल खेलकुद विकास समितिले फागुन २६ गते डिपिआरका लागि सम्झौता गरेको थियो । एनडी इन्जिनियरीङकाले पहिलो चरणको...बाँकी

रोनाल्डोले गरे ७० गोल

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन् । ३–० को जित निकाल्ने...बाँकी

एसियन कपको राष्ट्रिय टीममा कर्ण लिम्बू छनौट

एसियन कपको छनोट चरणअन्तरगत नेपाल र फिलिपिन्सबीचको म्याचपूर्व ‘हट सिट’ मा छन् कर्ण लिम्बु । ३१ वर्षीय स्ट्राइकरसामू सुपरस्टार नवयुग श्रेष्ठको अभावलाई पूर्ति गर्ने चुनौती छ । तीन वर्षपछि उनले राष्ट्रिय टीममा मौका पाएका हुन्...बाँकी

पेरेज र जिदानलाई समस्या

रियल मड्रिड अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । रियलको प्रभावशाली प्रदर्शनमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको महत्वपूर्ण भूमिका छ । रियल मड्रिडले आउँदो समरमा नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ । रोनाल्डोले क्लबलाई...बाँकी

पोखरा महतगौडामा खेल मैदान बनाइने

पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ महतगौडामा खेल मैदान र्निमाण हुने भएको छ । सो क्षेत्रको बिकास र खेलकुदमा प्रत्यक्ष काम गर्दे आएको सितापुरी युवा क्लवले खेल मैदान र्निमाण गर्ने भएको हो । मैदान र्निमाणका...बाँकी

वर्ष खेलाडी रोनाल्डो

क्रिष्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन् । लिस्बोनमा सोमबार राति भएको अवार्ड समारोहमा रोनाल्डोलाई वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले रियल मड्रिडका साथी खेलाडी पेपे र स्पोर्टिङ लिस्बोनकाका गोलरक्षक रुइ पेट्रिसियोलाई...बाँकी

‘चमत्कारी स्ट्राइकर लियोनल मेस्सी लगातार रेकर्ड बनाउँदै’

बार्सिलोनका प्रशिक्षक लुइस इनरिकले स्ट्राइकर लियोनल मेस्सीको खुलेर तारिफ गरेका छन् । बार्सिलोनाले आइतबार राति भ्यालेन्सियाविरुद्धको खेल जितेपछि प्रशिक्षक इनरिकले मेस्सीको तारिफ गरेका हुन् । बार्सिलोनाले भ्यालेन्सियामाथि ४-२ को प्रभावशाली जित निकाल्दा मेस्सीले दुई गोल...बाँकी

र्जेन्टिना भर्सेस चिली सान्चेज खेल्ने नखेल्ने अन्यौल

आर्सनलका फरवार्ड एलेक्स सान्चेज इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चोटग्रस्त भएका छन् । वेष्ट ब्रोमसँगको खेलको क्रममा सान्चेज पहिलो हाफमा नै चोटग्रस्त भएका थिए । तर उनी खेलको १२ मिनेट बाँकी हुँदा...बाँकी