OnlinePana

गृहपृष्ठ खेलकुद, पत्रपत्रिका

वसन्त गौचन बने जापानमा फुटबल प्रशिक्षक

काठमाडौं , १० असार। पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो...बाँकी

पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत सुरु

पोखरा, ९ असार पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत कार्य सुरु भएको छ । ट्रयाक जिर्ण भएपछि मर्मत कार्य सुरु गरिएको हो । पोखरा रगंशालाभित्रै रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति मार्फत बजेट आएपछि मर्मत कार्य...बाँकी

रोनाल्डोले जोगाए पोर्चुगललाई, पुग्यो अन्तिम १६ मा

काठमाडौँ ०९, असार । युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि पोर्चुगल बराबरीमा रोकिएको छ । बुधबार राति लियोनमा भएको खेलमा पोर्चुगल हंगेरीसँग ३–३ को बराबरीमा रोकिएको हो । बराबरीपछि पनि पोर्चुगल उत्कृष्ट तेस्रोमा पर्दै...बाँकी

स्वीडेनको यात्रा टुंगियो , बेल्जियम अन्तिम १६ मा

काठमाडौँ  ९ ,असार  । बेल्जियम युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार राति नाइसमा भएको समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई १–० ले हराएर बेल्जियमले समूह इको उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको...बाँकी

आयोजकविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा

काठमाडौं, ८ असार । आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो । खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको...बाँकी

विश्व विजेता जर्मनी समूह विजेता, हारेर पनि नर्दन आयरल्याण्ड अन्तिम १६ मा

काठमाडौँ ०८, असार । विश्व विजेता जर्मनी युरोकप फुटबल अन्तर्गत समूह सीको विजेता बनेको छ । अन्तिम १६ मा स्थान बनाएको जर्मनी समूहको अन्तिम खेलमा नवप्रवेशी नर्दन आयरल्याण्डलाई १–० ले हराएर समूह विजेता बनेको हो ।...बाँकी

युरोकप: इंङ्गल्याण्ड र वेल्स नक आउट चरणमा प्रवेश

काठमाडौं, ७ असार । इंग्लण्ड र वेल्स युरोकप फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह बी को अन्तिम लिग खेलमा रुसलाई ३-० ले हराउँदै वेल्सले प्रि क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलमा...बाँकी

फ्रान्ससँगको बराबरीपछि स्विटजरल्याण्ड प्रि–क्वार्टरफाइनलमा

पेरिस, ६ असार । आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाईनलमा प्रवेश गरेको छ । फ्रान्समा गएराति भएको समुह एको अन्तिम खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । यही समुहको...बाँकी

युरोकप : स्वीट्जरल्याण्ड बन्यो समूह विजेता

काठमाडौँ ०६, असार । युरोकप फुटबल स्वीट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको स्वीट्जरल्याण्ड समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।...बाँकी

युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ,५ असार | फ्रान्समा जारी युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् । यो चरणका खेल सकिएपछि समुहबाट प्रि क्वाटरफाईनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । आज राति समुह ए का अन्तिम लिग खेलहरु हुनेछन्...बाँकी