OnlinePana

गृहपृष्ठ भिडियो

के हजार जन्म सम्मको मायालाइ टिकाउन सक्छन त? बिमल र रंजिताले हेरौ भिडीयोसहित)

काठमाडौँ | नेपाली लोक गित कि चर्चित अनि गुम्नाम गाइका  जो नेपाली संगितक आकाशको फराकिलो धर्ति भित्र भयरपनी आज सम्म किन मिडियामा आइनन यसको कुनै पनि हिसाब किताब छैन तर यति चर्चामा भयकी गाइकालाई किन...बाँकी

पैसाले कति पिडा दिन्छ ,अफ्गानिस्तानको कहाली लाग्दो घटना हेर्नुहोस् (भिडियोसहित)

काठमाडौँ | बिदेशी भुमी म रहेर पनि सधैं राम्रा गीत संगीत र शब्द श्रीजनामा दत्त चित्त पूर्वक लागि रहने कलाकार जिसी अमर ,कल्पना माझी, रामु भण्डारी गणेश कार्की लगायतले   अफ्गानिस्तानमा घटेको  घटनाको  गीत काहानी...बाँकी

सबै मिले के हुदैन र ?भण्डारी,शर्मा,मल्ल,बोहरा,न्यौपाने संगै प्रमोद खरेल आय एकै ठाउँमा

काठमाडौं | चर्चित गीतकार एबं संगीतकार एकनारायण भण्डारी , दिपक शर्मा ,श्रीकृष्ण बम मल्ल को  संगितमा रहेको गिति माला  बजारमा आयको छ | एकनारायण भण्डारी: चर्चित गीतकार एबं संगीतकार एकनारायण भण्डारी जो निकै नि प्रतिभाका धनि...बाँकी

लालकुमारले अञ्जु पन्तलाइ ‘खुसि दिन सक्लानत'( भिडीयोसहित)

  काठमाण्डौ,| गीतकार तथा संगीतकार लालकुमार बराल को  शब्द तथा संगीत मा नयाँ गीत ‘खुसि दिउला माया दिउला ’ को लाइभ रेकडीङ्ग सकियको छ  । यस गितमा नेपाली सुगम संगीत क्षेत्रकी बहुचर्चित गायकी अन्जु पन्तको...बाँकी

रंजिताको मन भुलाई टाडा जाने को हो ? (भिडियो सहित )

काठमाडौँ  कृष्ण प्रसाद पहाडी । नेपाली सांगीतिक फाँटमा हरेक दिन जसो नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । तिनैगीतहरुबाट थुप्रै नवप्रतिभा सर्जक,गायक, गायिका, निर्देशक मोडल ,सम्पादक, क्यामेरा पर्सन भित्रिरहेका छन् । हालै सार्वजनिक सर्र्जक सुर्य बिसी...बाँकी

मुना थापाको सबन्ध र खुसी छुटाएर एक्लै पार्ने को हुन? (हेर्नुहोस् भिडियोसहित)

  कृष्ण प्रसाद पहाडी, काठमाडौँ  | नेपाली सागीतीक आकाश मा एक फरक पहिचान बोकी आवाजको दुनियाबाट आफुलाई परिचित गराउन  सफल  लोक प्रिय स्वर कि धनि गायिका मुना थापा मगरको माया र प्रेम को समन्ध छुटीएको...बाँकी

कोपा अमेरिका : अर्जेन्टिना भर्सेस भेनेजुएला (लाइभ भिडियो सहित )

काठमाडौँ ०५, असार | कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलासँग खेलिरहेको छ । अर्जेन्टिना समूह चरणका सबै खेलमा जित्दै समूह डीको विजेता बनेर अन्तिम ८ मा आएको हो । यस्तै भेनेजुएला भने समूह सीको उपविजेता...बाँकी