Logo

बिदेशी मुद्राको विनिमयदर अमेरिकाको ११३ रुपैयाँ, अन्य देशको कति ?



बिदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८७ पैसायाँ रहेको छ । मंसिर १२ गते बिहिबार नेपाल राष्ट्र बैंकले जारी गरे अनुसार यसको बिक्रीदर ११४ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरि युरो एकको खरिददर १२५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रीदर २७ रुपैयाँ ४४ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्ताे छ तालिका

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ३ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।