Logo

प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीका लागि माग्यो आवेदन



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार  ९ : १७ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।