OnlinePana

  • Onlinepana-Online

गृहपृष्ठ अर्थ, मुख्य खबर

चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा शुक्रबार हस्ताक्षर गरेका छन्। परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा मन्त्रालयमा शुक्रबार बिहान भएको विशेष कार्यक्रममाझ परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर...बाँकी

अबको एक वर्षभित्र हुलाकी राजमार्ग सम्पन्न हुने राजदूत पुरीको दाबी

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताएका छन् ।नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उनले बताए । भारतीय राजदूत...बाँकी

राष्ट्रिय वाणिज्य बैंक लि.को ११ औं साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०७२÷०७३ को एघारौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक लि.लाई राष्ट्रिय वाणिज्य बैं लि.ले प्राप्ती गर्ने विशेष प्रस्ताब र आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित...बाँकी

गाउँ र नगरका पदाधिकारीको तलब तोकियो , क–कसले पाउँछन् तलब

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको मस्यौदा संसद्बाट...बाँकी

नयाँ सेवाका साथ एनसेल नेपाली बजारमा

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालनको  अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको...बाँकी

नेपाल लाइफ इन्स्योरेन्सले दुई सय ५४ जना पत्रकारको जीवन बीमा गर्‍यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई सय ५४ जना पत्रकारको जीवन बीमा गरेको छ । इन्स्योरेन्सले आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक पत्रकार समाज सेजनमा आवद्ध पत्रकारहरुलाई निःशुल्क जीवन बीमा गर्ने...बाँकी

सरस्वती माध्यमिक विद्यालयलाई कम्प्युटर तथा मेसिनरी हस्तान्तरण

झापाको कमल गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयलाई रु १० लाख मूल्यबराबरको कम्प्युटर तथा मेसिनरी सामान आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक अच्युतप्रसाद ढकालले प्राविधिक शिक्षालय रहेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...बाँकी

एउटै व्यक्तिले यत्रो काम गरेपछि……..

देशको विकास गर्न राजनीतिमा नै आवद्ध हुनुपर्छ भन्ने लाग्न सक्छ राजनीतिमा लागेकाले विकासमा होइन त्यो भन्दा बढी विनास पनि गरेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ निवासी लक्ष्मण घलेले नगरको विकासको लागि अनुतलनीय...बाँकी

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको तलब कति ?

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित...बाँकी

शिक्षक पेशा राजिनामा दिएर गाईपालन

  सरकारी नोकरी कसलाई खान मन हुँदैन र ? तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का कृष्ण...बाँकी