OnlinePana

  • Onlinepana-Online

गृहपृष्ठ अर्थ, समाचार

‘सीजी इओन कर्ब’ स्मार्टफोन बजारमा

सीजी मोबाइल कम्पनीले दशैं तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सीजी इओन कर्ब’ स्मार्टफोन बजार ल्याएको छ । सीजीले सार्वजनिक गरको फोन इन्ट्री लेभलको भएको दाबी गरेको छ । यो फोनको मूल्य ४ हजार...बाँकी

जापानद्धारा नेपाललार्इ एकसठ्ठी करोड सहयोग

जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई  ६१ करोड सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न  ३३ करोड, सिचाइँ प्रणाली...बाँकी

कुन कम्पनीका ग्यास सिलिन्डरको मूल्य कति घट्यो, थाहा पाउनुहोस् !

ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् ।...बाँकी

सिन्धुलीका बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो

 सिन्धुलीका बृद्धबृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ मनाउन नसक्ने भएका छन । चाँड नजिएपछि दैनिक गाबिसको कार्यालय धाउँदा समेत भत्ता नपाएपछि बृद्धबृद्धा निराश भएका छन । बर्षेनी चाडपर्व अगावै दिदैँ आएको भत्ता...बाँकी

सुनको मूल्य अाज प्रतितोला ११ सयले घट्यो

    सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । खाज छापावाल तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   तेजावी सुन भने प्रतितोला ५६...बाँकी

पर्यटक आकर्षणको केन्द्र बन्दै,’पाल्पा दरबार सङ्ग्रहालय’

 ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि...बाँकी

बजार अनुगमन नहुँदा स्थानियबासी ठगिदैँ

गोर्खा जिल्लाका विभिन्न स्थानमा रहेका व्यापारी, उद्योगी र व्यवसायीहरुले मुल्य सुचि नराखी आफ्नो व्यावसाय सञ्चालन गरि रहेका छन । पसलै पिच्छे एउटै सामान फरक फरक मुल्यमा खुलेआम रुपमा बिक्रि वितरण भई रहँदा समेत जिल्ला प्रशासन...बाँकी

खुल्यो नेपालकै पहिलो मल्टिब्राण्ड स्मार्टफोन चेनस्टोर एपेक्स डिजिटल

  स्मार्टफोन खरिद गर्दा हरेक ब्राण्डको स्टोर धाउँदा र त्यसका फिचरहरु टिपोट गरेर तुलना गर्दा दिक्क हुनुभएको छ ? अब तपाइँलाई त्यस्तो हैरानी हुनेछैन् । अब तपाइँले एउटै स्टोरमा नेपालका लगभग सवैजसो स्मार्टफोनहरु हेर्न र किन्न...बाँकी

गिरान्चौरका भूकम्प पीडितसँग दशैँ मनाउँदै धुर्मुस-सुन्तली,

दशैंको माहौलले देशलाई छपक्कै छोपेको छ । कलाकारितामा संलग्न सारा कलाकारहरू अहिले देश–विदेशका विभिन्न कार्यक्रमहरूमा व्यस्त भइरहेका छन् । सर्वसाधारण पनि ‘मीठो खाने र राम्रो लगाउने पर्व’ को तयारीमा व्यस्त छन् । तर नेपालका चर्चित...बाँकी

दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त...बाँकी