OnlinePana

  • Onlinepana-Online

गृहपृष्ठ जीवन शैली, शिक्षा स्वास्थ्य

यसरी राख्नुस आफ्नो तौल स्थिर

खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले । तर, यो गलत तरिका हो । किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ । वजन घटाउन खाएको (क्यालोरी) भन्दा शक्तिका रुपमा प्रयोग...बाँकी

मलद्धार नभएपछि बच्चाको पेट चिरेर ज्यान बचाईयो

बयालपाटा अस्पतालमा मलद्धार नभएको बच्चाको पेट चिरेर ज्याँन जोगाईएको छ । बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाका भर्खरै जन्मिएका छोराको मलद्धार नभएको थाहा भएपछि बयालपाटा अस्पतालमा उपचारका लागि ल्याँउदा पेट चिरेर ज्याँन जोगाईएको हो ।...बाँकी

औषधि आयात रोक्ने सरकारी निर्णयको निजी क्षेत्रले गर्याे स्वागत

पछिल्लो समय सरकारले नेपाली औषधि उद्योगको विकास र प्रोत्साहनको लागि गरेको निर्णयप्रति निजी क्षेत्रले स्वागत गरेको छ । स्वदेशमा नै उत्पादन हुने ३६ किसिमका विभिन्न औषधिहरुको निर्यातमा रोक लगाउने सरकारको तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघ,...बाँकी

जुम्रा किन पर्छ ?

सविना भट्टराई छालारोग विशेषज्ञ केएमसी अस्पताल मानिसको शरीरमा तीन प्रकारका जुम्रा पर्छन् । कपाल, जिउ र गुप्तांगमा फरक–फरक प्रकारका जुम्रा पर्छन् । जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी...बाँकी

कक्षा ११ को परीक्षा ८ असार देखि – कार्यतालिका सहित

कक्षा ११ को परीक्षा असार ८ देखि संचालन हुने भएको छ । ३१ जेठ देखि चार प्रदेशमा स्थानीय निर्वाचन हुने भएकाले असार १ देखि हुने कार्यतालिका ८ गतेको लागि सरेको हो । कक्षा ११ को...बाँकी

माग पूरा नभए ९ गतेबाट अनसन : डा. केसी

डा. गोविन्द केसी आफ्नो माग पूरा नभए फेरि पनि अनसन बस्ने भएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले सो कुरा जानकारी दिएका हुन् । “पछिल्लो पटक १० औँ अनसन बसेको समयमा २ हप्ताभित्र...बाँकी

सुत्नेबेला मोबाईल चलाउनु हानिकारक

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ...बाँकी

लसुन र प्याजको फेसप्याकः घरैमा बनाउनु : चम्किलो अनुहार

सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने रु यसका अनेकौ काइदा छन् । घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु...बाँकी

गण्डकी मेडिकल कलेज पोखरामा फेरि सुत्केरीको मृत्युले तनाव

पोखराको गण्डकी मेडिकल कलेजमा फेरि सुत्केरीको ज्यान गएको छ । शल्यक्रिया गरिएकी सुत्केरीको ज्यान गएपछि आज गण्डकी मेडिकल कलेज तनावग्रस्त बन्यो । अपरेशन गरेर छोरा जन्माएकी पोखरा लेखनाथ २६ निबासी सविता सुनारको ज्यान गएको हो...बाँकी

गगन थापाकाे अर्काे घाेषणा : सरकारले औषधि आफै किन्ने, आफैं बेच्ने, औषधि ५० प्रतिशत सस्तो हुँदै !

देशभर बेचिने औषधिहरुमा व्यवसायीहरुले आकुत नाफा कमाउने गरेको पाईएपछी सरकारले औषधि आफैं किन्ने र आफैं बेच्ने भएपछि औषधि माफियाहरु तनावमा परेका छन् । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका...बाँकी