OnlinePana

  • Onlinepana-Online

गृहपृष्ठ मुख्य खबर, विशेष

पत्रकार एवं गीतकार सुर्य कुमार क्षेत्रीको सम्झना

मकवानपुर,२८ बैशाख | नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एवं नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीको १३ औं दिनको पूण्य तिथिमा एक कार्यक्रम गरि क्षेत्रीको सम्झना गरिएको छ । नेपाल प्रेस युनियन मकवानपुर शाखाले आज हेटौँडामा...बाँकी

सार्वजनिक भयो पानामा पेपर्समा परेका ७ नेपालीको नाम

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) पानामा पेपर्समा परेका ७ नेपालीको नाम सार्वजनिक गरेको छ । नेपाली समय अनुसार सोमबार राति पौने १२ बजे सार्वजनिक गरिएको नामावलीमा अफसोर कारोबार गर्ने नेपाली व्यक्ति र कम्पनीहरुको सूचीमा सातजना...बाँकी

आज अक्षय तृतीया, सातु र सर्वत दान गरिंदै

काठमाडौं ,२७ बैशाख | आज अक्षय तृतीया, जौको सातु र सर्वत दान गरी मनाईंदैछ । हिन्दु धर्मालम्बिहरुले खुँदो र महको सर्वत तथा जौ को सातु दान गर्नाले मोक्ष प्राप्त गरिने विश्वास गर्छन् । त्यसै अनुसार...बाँकी

सम्झनामा गुमेको बिगत

काठमाडौं, २६, वैशाख स्कुल देखी भाग्ने , सर सँग झगडा गर्ने , साथी सँग लड्ने अनि नबोल्ने , स्कुलको होमवर्क नगर्ने , नियमित हाजिर नहुने , कक्षाकोठामा हल्ला गर्ने, भित्तामा र कालोपाटिमा चकले जथाभाबी केर्ने...बाँकी

एकै साथ मातृ र पितृशोक बिर्सेर अग्नी पीडितको उद्धारमा

 प्रेम सुनार, गुल्मी, २६ बैशाख । आमाको मृत्यु लगत्तै वावु अचेत भए । दाजु भाईहरु आमाको काज–किरियामा बसे । गुल्मी, बडागाउँ– ७ चौरका खुमबहादुर थापा अचेत वावुलाई लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा लिएर गए । उपचार...बाँकी

आज रेडक्रस दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, २६ बैशाख |आज विश्व रेडक्रस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘रेडक्रस ः सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका विश्व रेडक्रस दिवस मनाइन लागिएको हो । नेपाल रेडक्रस सोसाइटीले चेतनामूलक ¥याली, विभिन्न...बाँकी

सम्माननीय प्रधानमन्त्रीबाट प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण(फोटोफिचर)

काठमाडौं, २५ वैशाख | सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गनु साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा सम्बोधन गर्नुभएको छ । उक्त अवसरमा उहाँले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक साइन्स ल्याव र पोलीग्राफ...बाँकी

पत्रकार महासङ्घको साधारणसभा आज , चितवनमा राष्ट्रपतिले उद्घाटन गर्दै

  बैशाख २१ ,काठमाडौँ – नेपाल पत्रकार महासङ्घको विधानसभा अर्थात साधारणसभा चितवनको रत्ननगरमा आजदेखि शुरु हुँदैछ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । उद्घाटन बिहान ११ बजेका लागि तय...बाँकी

नवजात शिशुको शव फेला

 बैशाख २१, काठमाडौँ –  दाङ–तुल्सीपुरमा एक नवजात शिशुको शव भेटिएको छ । तुल्सीपुर नगरपालिका वडा नम्बर ५ प्रगतिशिल टोलको पातुखोला नजिकै शव भेटिएको प्रहरीले जनाएको छ । हात र खुट्टा झिला–झिला भएको अवस्थामा शव भेटिएको...बाँकी

अब रंगीन पुस्तक सामुदायिक विद्यालयमा पनि

    वैशाख २१, काठमाडौं –  आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि रंगीन पुस्तक पढ्न पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले १ देखि ५ कक्षासम्म चार रङ प्रयोग गरेर पाठ्यपुस्तक छाप्ने...बाँकी