OnlinePana

  • Onlinepana-Online

गृहपृष्ठ जीवन शैली, फोकस

करिव एक लाख मुल्य वरावरको अबैध मदिरा बरामद

नवलपरासी,२५ बैशाख | ईलाका प्रहरी कार्यालय गैंडाकोटले आज १४ सय ४५ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले सुराकीका आधारमा ५७ वटा जर्कीनमा गैडाकोट ४ झपर्दी स्थीत...बाँकी

बंगलादेशबाट आएको चामल तत्काल बितरण गर्न माग

झापा,२५ बैशाख | बंगलादेशबाट भूकम्प पीडितका लागि आएको चामल तत्काल पीडितलाई बितरण गर्न एमाओवादी सम्बद्ध जनवर्गिय संगठनहरुले माग गरेका छन् । झापामा एक बर्ष देखि खाद्य संस्थानको गोदाममा चामल कुहिन थालेपछि एकीकृत माओवादी सम्बद्ध वाइसिएलको संयोजनमा...बाँकी

राजनीतिका कारण सामुदायिक स्वास्थ्य इकाई बन्न सकेन

दार्चुला,२५ बैशाख | दार्चुलाको खार गाविसमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापनामा राजनीतिक विवाद देखिएपछि एउटै गाविसमा दुईवटा स्वास्थ्य इकाई केन्द्र स्थापना भएका छन् । खार ७ मा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई केन्द्र अहिले कार्यालय सहयोगी...बाँकी

ट्रकमा कार ठोक्किदा १ जना ज्यान गयो

नवलपरासी,२५ बैशाख | नवलपरासीको तम्सरियामा गएराति सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु २ जना गम्भिर घाईते र अन्य सामान्य घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार मध्यविन्दु नगरपालिकाको वडा नं ७ स्थित...बाँकी

ताप्लेजुङमा आगलागी, दुई घर जलेर नस्ट

ताप्लेजुङ ,२५ वैशाख । ताप्लेजुङ सदरमुकाममा शनिबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण दुई घर जलेर नस्ट भएको छ । सदरमुकामसँगै जोडिएको कफिहाउस क्षेत्रमा रहेको नेत्र बराल र पदमप्रसाद पौडेलको दुईघर जलेर नस्ट भएको...बाँकी

जापनिज इन्सेफ्लाइटिस विरूद्धको खोपलगाउ सबैलाई निमन्त्रणा

जुम्ला,२५ बैशाख | जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जापनिज इन्सेफ्लाइटिस विरूद्धको खोप लगाउन घरघरमा निमन्त्रणा पत्र पठाएको छ । यही वैशाख २६ देखि जेठ २६ गतेसम्म एक महिनासम्म सञ्चालन गरिने अभियानलाई सफल पार्न १ देखि १५ वर्षमुनि...बाँकी

डोटीमा म्याद नाघेको पानी बिक्री,समबन्धीत पक्ष् मौन

डोटी,२५ बैशाख | कञ्चनपुरको भिमदत्तनगर १८ मा उत्पादन हुदै आएको अक्वा महादेव कम्पनीको पानी म्याद नाघेको भेटिएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकमा दिपायल स्थित पिपल्ला बजारमा विक्रि हुदै गरेको अवस्थामा म्याद गुज्रेको पानी भेटिएको हो ।...बाँकी

पानी परेपछि सर्लाहीका किसान खुशी

हरिवन,२५ बैशाख | लामो खडेरीपछि पानी पर्न थालेपछि सर्लाहीका किसानहरुलाई राहत महसुस भएको छ । किसानले लगाएको तरकारी बालीमा यो पानीले निकै फाईदा हुने किसानहरु बताउँछन् । सर्लाहीमा विगत २ महिनाभन्दा बढी दिनपछि पानी परेकाले बढेको...बाँकी

जुम्लामा तीन दिने माटो शिविर सम्पन्न

जुम्ला,२४ काठमाडौँ | जिल्ला कृर्षी विकास कार्यालय जुम्लाले सञ्चालन गरेको ३ दिने माटो शिविर आज सम्पन्न भएको छ । जिल्ला भित्रको माटोको अवस्था बुझेर उत्पादनमा टेवा पुराउने उद्देश्यले शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ । शिविरमा...बाँकी

ढुंगाले लागेर एक वृद्धको ज्यान गयो

सल्यान,२४ बैशाख | सल्यानमा ढुंगाले लागेर आज एक वृद्धको ज्यान गएको छ । सारपानी गर्पा २ धन ठानाका ७५ वर्षिय जगत बहादुर घर्तीको माथीबाट आएको ढुंगाले लागेर ज्यान गएको हो । गाविसको झाँक्रिपधेँरा भन्ने ठाउँमा मोटरबाटो...बाँकी