OnlinePana

  • Onlinepana-Online

गृहपृष्ठ प्रवास

प्रवासी नेपालीबाट एम्बुलेन्स

खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो । अस्पताल नै नपुगी...बाँकी

यम बुद्धको सम्झनामा अष्ट्रेलियामा बृहत् सांगीतिक कार्यक्रम हुने

र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को सम्झनामा अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।यम बुद्ध जन्मिएकै दिन मे ३० को सन्दर्भ पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । नेपाल...बाँकी

नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल -याली

न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल -याली गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको सक्रियतामा नेपालको प्राकृितक सुन्दरता, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृती झल्किने व्यानर सहितको -याली निकालिने भएको हो...बाँकी

कतारको ओम सलाल ३ कामदारको मृत्यु

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् । मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली...बाँकी

साउदीमा अलपत्र परेका आठ जना महिलालाई नेपाल फर्काइयो

अवैधानिक रुपमा साउदी अरबमा घरेलु काम गर्न पुगेका आठ जना महिलालाई नेपाल फर्काइएको छ । फर्काइका मध्ये तीन जना कुवेत र पाँच जना सिधै साउदी पुगेका थिए । अलपत्र परेर दूतावासको सेल्टरमा रहेका उनीहरु सोमबार...बाँकी

मतदान गर्न नपाउने परदेशी भन्छन : ‘हाम्रो नोट चल्ने, भोट नचल्ने ?’

अहिले युएईमा अलऐनमा रहेको मिडिलईस्ट सेक्युरीटी गार्ड कम्पनीमा कार्यरत ललितपुरका नवराज खड्का मतदाता नामावलीमा भएको आफ्नो नाम निर्वाचन आयोगको वेवसाइडमा दिनै हेर्नुहुन्छ । ‘वेवसाईडमा आफ्ना नाम देख्ता अहिले घर जाउँ जस्तो लाग्छ के गर्नु विदा...बाँकी

फेरि द.कोरियामा २ नेपालीको ज्यान गयो

पछिल्लो समय द. दक्षिण लगातार जस्तै नेपालीको मृत्यु हुन थालेको छ।हिजो मात्रै कोरियाको ख्यङ्सङ बुकदोखुन एगुन ओबुव्न सन्खोरीमा अवस्थित एउटा बङुर फार्ममा काम गर्ने क्रममा २ जना नेपालीको ज्यान गएको छ मृत्यु हुनेमा मिर्दी १...बाँकी

मलेसियामा राहदानी हराएका नेपालीलाई घर फर्कन ट्राभल डकुमेन्ट दिइने

राहदानी हराएका वा अन्य कारणले आफूसँग नभएको अवस्थामा नेपाल फर्कनका लागि मलेसियास्थित नेपाली दूतावासले एकतफी यात्रा अनुमतीपत्र (ट्राभल डकुमेन्ट) प्रदान गर्ने भएको छ । सूचना जारी गर्दै मलेसियास्थित नेपाली दूतावासले मलेसियामा रहेर राहदानी हराएका तर...बाँकी

कसरी फर्किनु नेपाल साहुले भेटे देखी मार्छु भनेको छ ।

म निमा शेर्पा  ८ महिनादेखि ओमानको सुब्री भन्ने ठाउँमा स्थानीय ओमानी नागरिकको घरमा कार्यरत छु । रोजगारीका लागि दुवई भनेर आएपनि मलाई दलालले ओमानमा ल्याईपुर्‍याएका हुन् । मेरो घर सुलुखुम्बुको सावा र माइत ताप्लेजुङ हो ।...बाँकी

मलेसियामा अलपत्र ४१ नेपाली घर फर्किए (नाम सहित)

मलेसियामा अलपत्र परेका ४१ जना नेपाली घर फर्किएका छन् । नेपाली दूतावास मलेसियाको पहलमा उनीहरु घर फर्किएका हुन् । दूतावासका अनुसार मृत्युदण्डको अभियोगमा सफाई पाएका बारा २ कलैयाका ललित चौधरी समेत घर फर्किएका हुन् ।...बाँकी