Logo

अर्जुन थापाको ‘पिपलु’ सार्वजनिक



अर्जुन थापाको शब्द तथा सङ्गीतमा गीत ‘पिपलु’ सार्वजनिक भएको छ । गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन् । भिडियोमा नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर भएका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोका केही दृश्यहरू सुरेश काफ्लेले ड्रोनबाट लिएका छन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ५ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।