Logo
अन्तर्वार्ता

नेकपा मिल्दा पनि कार्यकर्तालाई थाहा थिएन, फुट्दा पनि थाहा छैन (भिडियो सहित)


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका प्रदेश नं. १ का सांसद उत्तम बस्नेतले केपी ओली र पूष्पकमल दाहाल प्रचण्ड समूह मिल्नुको विकल्प नभएको बताएका छन् । माथी नेताहरु मात्र मिल्ने र फूट्ने तर कार्यकर्ताहरुलाई केही थाहा नहुने प्रवृत्तिले पार्टीमा अस्थिरता आएको बस्नेतको भनाई रहेको छ । 

अनलाइनपाना टिभीसँगको सम्वादमा सांसद बस्नेतले पूर्व माओवादी नेतृत्वको गुलामी प्रवृत्तिले नेकपामा समस्या ल्याएको समेत बताए । नेतृत्वको गुलामी गरेर भन्दा भूगोलको अवस्था हेरेर राजनीति गर्ने व्यक्ति सफल बन्ने विश्लेषण बस्नेतको छ ।

विस्तृत भिडियोमा :