हवाई कारबाहीमा २३ लडाकू मारिए

हवाई कारबाहीमा २३ लडाकू मारिए

  • 526
    SHARES

  • हवाई कारबाहीमा २३ लडाकू मारिए

    अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार  बताएका छन् । 

    यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

    images

    बिहिवार, फाल्गुण २० २०७७०४:१२:१८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै