कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • 565
    SHARES

  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा एक सय सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म २१ लाख ७९ हजार ४७ वटा नमुना परीक्षण भएको छ।

    यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ।

    images

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै