डा. अहिराजले गरे अर्को उद्दार 

डा. अहिराजले गरे अर्को उद्दार 

  • 1.2K
    SHARES

  • डा. अहिराजले गरे अर्को उद्दार 

    प्रदेश २ प्रमुख डा. राजेश अहिराजले सुर्खेतको छिन्चुमा सवारी दुर्घट्नामा परेका एकजनाको उद्दार गरेका छन् । 

    कोहलपुरबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशको ०२००१ ख ०२५६ नम्बरको मिनी ट्रक दुर्घट्नामा परेपछि सोही बाटो गैरहेका डा.अहिराजले चालक शेरबहादुर सिंहको उद्दार गरेका हुन्।

    images

    2.jpg

    3.jpg

    4.jpg
    चालक सिंहले चलाएको मिनी ट्रक बा ४ ख ४२०४ नम्बरको अर्को मिनी ट्रकसँग ठोक्किएको थियो । सिंहको टाउको र कुहिनोमा चोट लागेको छ । घाइते सिंहलाई डा. अहिराजले आफ्नै गाडीमा हालेर कोहलपुर मेडिकल कलेज पुर्याएका थिए । 

    ४५ बर्षीय सिंह जाजरकोट वारिकोट ४ निवासी हुन् । उनको अवस्था सामान्य रहेको छ । 

    शनिवार, फाल्गुण २२ २०७७०४:२९:०५

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै