Logo
भिडियो

सञ्जु अमात्यको ‘ओठवाली’मा दुर्गेस र सोनिकाको रोमान्स (भिडियो सहित)


गायक तथा संगीतकार सञ्जु अमात्यको स्वरमा रहेको भोजपुरी गीत ओठवाली सार्वजनिक भएको छ । अग्नी पराजुलीको शब्द, चन्द्र प्रसाद काफ्लेको संगीत र साहस शाक्यको एरेञ्जमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । 

एपी एभरेष्ट ईन्टरटेनमेन्ट एलएलसी नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा दुर्गेस थापा र सोनिका रोकायाले अनस्क्रिन रोमान्स गरेका छन् । शम्भु श्रेष्ठले निर्माण नियन्त्रण हेरेको भिडियोमा सुबोल थापाको नृत्य, नवराज उप्रेतीको छायाँकन, नबिन निरौलाको सम्पादन तथा रंग संयोजन तथा गम्भीर विष्टको निर्देशन रहेको छ । 
गीतकार अग्नी पराजुलीकै प्रस्तुति रहेको भिडियोमा चर्चित खलनायक नन्दु श्रीवास्तवलाई र विर बिक्रम शाहलाई विशेष धन्यवाद दिईएको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :