सिराहा मालपोत कार्यालयमा बम बिस्फोट, ५ जना घाइते

सिराहा मालपोत कार्यालयमा बम बिस्फोट, ५ जना घाइते

  • 1.9K
    SHARES

  • सिराहा मालपोत कार्यालयमा बम बिस्फोट, ५ जना घाइते

    सिराहा स्थित मालपोत कार्यालय नजिकै बम विस्फोट भएको छ । 

    उक्त बम विस्फोटका कारण ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिराहाले जनाएको छ । सिराहा प्रहरीका अनुसार घाइते मध्य १ जनाको अवस्था भने गम्भीर रहेको छ ।

    images

    158810233_1086221131859041_8366050139692832248_n.jpg

    सिराहा स्थित लहान नगर पालिकासँगै रहेको मालपोत कार्यलको प्राङ्गणमा कुकर बम विस्फोट भए हो भने हालसम्म विस्फोट गराउनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शालिग्राम शर्माले बताएका छन् ।

    बम बिस्फोट आइतबार दिउँसो १२ः४० बजे भएको हो ।

    आइतवार, चैत्र १ २०७७०२:०९:३३

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै