अपडेट : सिराहा बम बिस्फोटमा घाइतेको सङ्ख्या ७ पुग्यो, गोइत समूहले विस्फोट गराएको आशंका

अपडेट : सिराहा बम बिस्फोटमा घाइतेको सङ्ख्या ७ पुग्यो, गोइत समूहले विस्फोट गराएको आशंका

  • 7.9K
    SHARES

  • अपडेट :  सिराहा बम बिस्फोटमा  घाइतेको सङ्ख्या ७ पुग्यो, गोइत समूहले विस्फोट गराएको आशंका

    सिराहा स्थित मालपोत कार्यालय नजिकै भएको बम विस्फोटमा परी घाइते हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते हुनेहरूमा कार्यालयका नायव सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत अन्य ५ जना रहेका छन् । जस मध्य भण्डारीको अवस्था गम्भीर छ ।

    त्यस्तै घटना स्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) को पर्चा भेटिएको र गोइत समूहले नै विस्फोट गराएको हुन सक्ने आशंका गरिएको सिराहा  प्रहरीले जनाएको छ । 

    images

    यो पनि पढ्नुहोस्

    जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो लहान मालपोत बम विस्फोटको जिम्मा

    आइतवार, चैत्र १ २०७७०२:४३:५१

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै