बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बस्ने एक बृद्धाको बाघको आक्रमणबाट ज्यान गएको छ ।
६२ वर्षीय बृद्धालाई घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बार्दियाले जनाएको छ ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा चालुआर्थीक वर्षको पहिलो ८ महिनामा बाघको आग्रमणबाट ९ जाको ज्यान गइसकेको छ ।