बर्दियामा बाघको आक्रमणबाट १ बृद्धाको मृत्यु 

बर्दियामा बाघको आक्रमणबाट १ बृद्धाको मृत्यु 

  • 1.4K
    SHARES

  • बर्दियामा बाघको आक्रमणबाट १ बृद्धाको मृत्यु 
    बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बस्ने एक बृद्धाको बाघको आक्रमणबाट ज्यान गएको छ ।
     
    ६२ वर्षीय बृद्धालाई घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बार्दियाले जनाएको छ ।
     
    प्रहरीका अनुसार उक्त क्षेत्रमा चालुआर्थीक वर्षको पहिलो ८ महिनामा बाघको आग्रमणबाट ९ जाको ज्यान गइसकेको छ ।
     

    बुधवार, चैत्र ४ २०७७०३:००:३७

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै