डेमोक्रेट युनियनद्वारा संयुक्त राष्ट्रसंघ समक्ष स्मरणपत्र प्रस्तुत

डेमोक्रेट युनियनद्वारा संयुक्त राष्ट्रसंघ समक्ष स्मरणपत्र प्रस्तुत

  • 1.3K
    SHARES

  • डेमोक्रेट युनियनद्वारा संयुक्त राष्ट्रसंघ समक्ष स्मरणपत्र प्रस्तुत

    नेपाल डेमोक्रेट युनियनले फ्रि तिब्बतका लागी तिब्बती जनताले ६२ वर्षदेखि संघर्ष गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघ समक्ष स्मरणपत्र प्रस्तुत गरेको छ । मार्च १० लाई तिब्बती जनताको संघर्षको उठान भएको ६२ औं टिबेटन अपराइजिङ डेका रुपमा लिदै उक्त स्मरणपत्र प्रस्तुत गरेको नेपाल रिपब्लिक पार्टीका प्रेसिडेण्ट तथा युनियनका संयोजक सिद्धार्थ गौतमद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

    हेरौं विज्ञप्ति :

    images

    NEREpa.jpg

     

    सोमवार, चैत्र ९ २०७७१२:५०:३६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै