होलीमा स्वास्थ्य मापदण्ड पालना गर्नू : कास्की प्रशासन

होलीमा स्वास्थ्य मापदण्ड पालना गर्नू : कास्की प्रशासन

  • 898
    SHARES

  • होलीमा स्वास्थ्य मापदण्ड पालना गर्नू : कास्की प्रशासन

    पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै फागु पूर्णिमा मनाउन आग्रह गरेको छ ।

    बिहीबार सूचना प्रकाशन गरेर प्रशासनले कोरोना सङ्क्रमण पुनः बढेकाले अनावश्यक सभा, सम्मेलन र भेला नगर्न आग्रह गरेको छ ।

    images

    dfr.jpg

    बिहिवार, चैत्र १२ २०७७०५:३६:२५

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै