Apr 13 2021 | २०७७, चैत्र ३१ गते
बिहिवार, चैत्र १२ २०७७
काठमाडौँ
पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै फागु पूर्णिमा मनाउन आग्रह गरेको छ ।
बिहीबार सूचना प्रकाशन गरेर प्रशासनले कोरोना सङ्क्रमण पुनः बढेकाले अनावश्यक सभा, सम्मेलन र भेला नगर्न आग्रह गरेको छ ।