डाक्टर बनेका शिशिरसँग ताराको रोमान्स (भिडियोसहित)

डाक्टर बनेका शिशिरसँग ताराको रोमान्स (भिडियोसहित)

  • 568
    SHARES

  • डाक्टर बनेका शिशिरसँग ताराको रोमान्स (भिडियोसहित)

    गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन ईशान हुन् ।

    भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ । शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिंग रहेको छ । बरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।

    images

    मंगलवार, चैत्र २४ २०७७०३:११:३२

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै