अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ 

अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ 

  • 973
    SHARES

  • अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ 

    बागलुङ, ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ । 

    उक्त स्थानमा थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ । 

    images

    बुधवार, चैत्र २५ २०७७०१:३७:२०

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै