अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले माग्यो आइपीओ निष्काशन गर्ने अनुमती

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले माग्यो आइपीओ निष्काशन गर्ने अनुमती

  • 619
    SHARES

  • अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले माग्यो आइपीओ निष्काशन गर्ने अनुमती

    अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ निष्काशन गर्ने अनुमती माग्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । 

    उक्त कम्पनीले २ चरणमा आइपीओ निष्काशन गर्ने योजना बनाएको छ । आयोजना प्रवाभित क्षेत्रका स्थानीयलाई पहिलो चरणमा निष्काशन गरिनेछ त्यसपश्चात सर्वसाधारणका लागि शेयर निष्काशन हुने छ । 

    images

    कम्पनीले चैत्त १ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीले ३३ लाख ७ हजार ५ कित्ता शेयर निष्काशन गर्ने बताएको छ ।

    धितोपत्र बोर्डले अहिले पत्रको कुनै जवाफ पठाएको  छैन् । कम्पनीले एन.एम.बी क्यापीटललाई विक्री प्रबन्धकलाई नुयुक्ती गरेको छ । 

     

    बुधवार, चैत्र २५ २०७७०२:०८:३२

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै