कृषि विकास बैंकले गत आर्थिक वर्षको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा भएको परीक्षाको अन्तिम नतिजा बैंकले बुधवार सार्वजनिक गरेको हो ।
सफल भएका उम्मेदवारलाई बैंकले निरोगयताको प्रमाणपत्र र ४ प्रति फोटो सहित वैशाख २ गते भित्र बैंकको जनशक्ति व्यवस्थापन विभागको मुख्य कार्यालय रामशाहपथ, काठमाडौँमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा