कृषि बैंकको गत वर्षको परीक्षाको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)

कृषि बैंकको गत वर्षको परीक्षाको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)

  • 1.1K
    SHARES

  • कृषि बैंकको गत वर्षको परीक्षाको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)
    कृषि विकास बैंकले गत आर्थिक वर्षको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
     
    आर्थिक वर्ष २०७५/७६ मा भएको परीक्षाको अन्तिम नतिजा बैंकले बुधवार सार्वजनिक गरेको हो । 
     
    सफल  भएका उम्मेदवारलाई बैंकले निरोगयताको प्रमाणपत्र र ४ प्रति फोटो सहित वैशाख २ गते भित्र बैंकको जनशक्ति व्यवस्थापन विभागको मुख्य कार्यालय रामशाहपथ, काठमाडौँमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
     
    हेर्नुहोस् नतिजा
    loksewa ADBL.jpg

    बुधवार, चैत्र २५ २०७७०२:४१:४८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै