अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

  • 1.6K
    SHARES

  • अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

    काबुल,द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । 

    अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ । 

    images

    हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।

    बुधवार, चैत्र २५ २०७७०३:२६:५७

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै