राति ९ बजे पछि रेस्टुरेन्ट तथा व्यवसाय सञ्चालन गर्न नपाइने

राति ९ बजे पछि रेस्टुरेन्ट तथा व्यवसाय सञ्चालन गर्न नपाइने

  • 571
    SHARES

  • राति ९ बजे पछि रेस्टुरेन्ट तथा व्यवसाय सञ्चालन गर्न नपाइने
    कोरोना सङ्क्रमणको अर्को लहर सुरु भएसँगै नेपाल सरकारले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
     
    लयले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
     
    बुधवार सूचना प्रकाशित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको बढ्दो उल्लङ्घनलाई ध्यानमा राखेर बढी भिडभाड हुने स्थानमा कडाइ गर्ने निर्णय सहित आग्रह गरेको छ। मन्त्रालयले बढी भिडभाड हुने शैक्षिक संस्था, यातायात, मन्दिर, सिनेमा घर, पार्टी प्यालेसलगायतका स्थानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न ग्रह गरेको छ।
     
    यसका साथै स्वास्थ्य मन्त्रालयले रात्रिकालीन रूपमा सञ्चालन हुँदै आएका व्यवसायहरूमा निगरानी बढाउने भएको छ । मन्त्रालयले यस्ता प्रकारका व्यवसाय राति ९ बजेपछि पूर्ण रुपमा बन्द गर्न आग्रह गरेको छ।
     
    हेर्नुहोस् सूचना,
    mohp1.jpg
    mohp2.jpg

    बुधवार, चैत्र २५ २०७७०७:२७:५२

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै