बिहीबार सबै विदेशी मुद्राको भाउ ह्वातै बढ्योे, कस्तो छ आजको विनिमयदर ?

बिहीबार सबै विदेशी मुद्राको भाउ ह्वातै बढ्योे, कस्तो छ आजको विनिमयदर ?

  • 754
    SHARES

  • बिहीबार सबै विदेशी मुद्राको भाउ ह्वातै बढ्योे, कस्तो छ आजको विनिमयदर ?

    नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकि डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको छ । अघिल्लो कारोबार दिन बुधबार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ २० पैसा र विक्रीदर ११७ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो । 

    यस्तै यूरोपीयन यूरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र विक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ । बुधबार एक यूरोको खरिददर १३८ रुपैयाँ ३८ पैसा र विक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको थियो । 

    images

    बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र विक्रदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ । बुधबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र विक्रदर १६२ रुपैयाँ ९८ पैसा तोकेको थियो । 

    नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ २२ पैसा र विक्रीदर ३९६ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३१५ रुपैयाँ ६० पैसा र विक्रीदर ३१७ रुपैयाँ १९ पैसा तोकेको छ । 

    Capture.JPG

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै