अजोड इन्स्योरेन्सको हकप्रद निष्काशन एजेन्डा स्थगीत 

अजोड इन्स्योरेन्सको हकप्रद निष्काशन एजेन्डा स्थगीत 

  • 268
    SHARES

  • अजोड इन्स्योरेन्सको हकप्रद निष्काशन एजेन्डा स्थगीत 

    अजोड इन्स्योरेन्सले हकप्रद निष्काशनको एजेन्डा स्थगन गरेको छ । कम्पनी बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धि र हकप्रद निष्काशनको प्रस्ताव हटाएको हो ।

    कम्पनी सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको थियो । तर हकप्रद निष्काशनको सूचना आउनु अघि नै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो ।

    images

    हकप्रदको सूचना सार्वजनिक हुनुअघि आस्भाविक रुपले कम्पनीको शेयरमूल्य बढेपछि अजोडको हकप्रद निष्काशन गर्ने एजेन्डा विवादिद बनेको थियो । त्यसबीचमा बीमा समितिले तत्कालको लागि हकप्रद निष्काशन गर्ने एजेन्डा स्थगन गर्न निर्देशन दिएको हो ।

    170017584_812641426354226_7389725065725627335_n.jpg

    बिहिवार, चैत्र २६ २०७७११:२७:००

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै