images

समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल

समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल

  • 604
    SHARES

  • समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल

    केही दिन यता सामाजिक सञ्जालमा यी दुई युवतीका तस्वीर निकै भाइरल भइरहेको छ। उनीहरु एक पाकिस्तानी अर्को भारतीय युवतीले विवाह गरेपछि भाइरल बनेका हुन् । एक युवतीको नाम अंजली चकरा र अर्कीको नाम सुन्दस मलिक हो। उनीहरु समलिंगी हुन्। उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्।

    उनीहरुले यी तस्वीरहरु न्युयोर्कमा खिचाएका थिए। यी फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। सामाजिक संजालमा शेयर गरेका थिए। जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्।

    images images

    anjali-5.jpg

     

    anjali-9.jpg

     

    anjali-7.jpg

    images
    images
    images
    images
    images
    images
    आइतवार, आश्विन १८ २०७७१२:२८:५०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै