Logo

राजनीति

हुलाक सेवालाई समय अनुसार परिमार्जन गर्दै लैजानुपर्छ: प्रधानमन्त्री ओली 



प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाक सेवालाई समायानुकल परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिएका छन् ।१४६ औँ विश्व हुलाक दिवसको अवसरमा उनले नेपालको हुलाक दिवसको अवसरमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले  सञ्चार सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताए । उनले हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहना अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका छन् । नेपालमा वि.स.१९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ८ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।