images

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार सहित तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार सहित तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

  • 499
    SHARES

  • प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार सहित तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

    प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तीन जना सल्लाहकारको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

    काेराेना लागेर  अाइसोलेसनमा बसेका प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

    images images

    कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत आफूहरुले कोरोना संक्रमण जितेका बताउँदै शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं भन्दै सन्देश दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन २३ २०७७०९:०९:१०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै