images

बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा गर्भवती महिलाकाे बाटैमा मृत्यु

बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा गर्भवती महिलाकाे बाटैमा मृत्यु

  • 223
    SHARES

  • बाजुरामा स्वास्थ्य संस्थामा  लैजाँदै गर्दा गर्भवती महिलाकाे बाटैमा मृत्यु

    बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा एक जना गर्भवति महिलाको बाटोमै ज्यान गएको छ । सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढिनन्दा नगरपालिकाकी  २३ वर्षीया अम्बकला रोकायाका बिहिवार राति  भएको हो ।

    गाउँमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लिने क्रममा उनको निधन भएको वडा नम्बर ४ का वडाध्यक्ष राजन रोकाले जानकारी दिए ।

    images images

    गाउँमा प्रसुति सेवा केन्द्र छैन । कुरु महिलालाई मध्यनजर गरेर प्रसुति सेवा केन्द्रको माग गरे पनि बुढिगंग नगरपालिकाले वेवास्था गरेको वडा अध्यक्ष रोकायाको गुनासो रहेको छ । 

    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन २३ २०७७०१:०२:०९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै