images

पछिल्लो २४ घन्टामा थप २०५९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा थप २०५९ जना कोरोना संक्रमित थपिए

  • 454
    SHARES

  • पछिल्लो २४ घन्टामा थप २०५९ जना कोरोना संक्रमित थपिए

    पछिल्लोे २४ घन्टामा नेपालमा थप २०५९जनामा नयाँ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    त्यस्तै शुक्रबार जना कोरोना संक्रमित १६८० जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।

    images images

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन २३ २०७७०४:०९:५८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै