images

नेकपा कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त

नेकपा कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त

  • 502
    SHARES

  • नेकपा कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकमा सांसद कुर्मराज शाही नियुक्त भएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार कालीकोटबाट निर्वाचित सांसद शाहीलाई सचेतकमा नियुक्त गरेको हो ।

    मुख्यमन्त्री शाहीले माधव नेपाल समूहका नेताहरुसँगको सहमतिपछि कुर्मराजलाई सचेतकमा नियुक्त  गरेको  बताइए । यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेको थियो । सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले कुर्मराजलाई नियुक्त गरेको हो ।

    images images

    कुर्मराज नेकपा नेता माधवकुमार नेपाल समूहका हुनुहुन्छ । उनी २०७४ को प्रदेश सभा निर्वाचनमा कालीकोट–१ बाट निर्वाचित समेत भएको थियाे ।

    images
    images
    images
    images
    images
    images
    मंगलवार, आश्विन २७ २०७७०२:५२:५६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै