images

गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

  • 367
    SHARES

  • गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

    त्रियुगा नगरपालिका-३ बसपार्क नजिक सडकमा प्रदेश १-०२-००१ ज ३८७७ नम्बरको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाट हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    images images

    गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    बुधवार, आश्विन २८ २०७७१२:२८:४६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै