images

भक्तपुरमा कोरोना संक्रमणः ४६ जनाको मृत्यु, ४ हजार १ सय जना संक्रमित

भक्तपुरमा कोरोना संक्रमणः ४६ जनाको मृत्यु, ४ हजार १ सय जना संक्रमित

  • 316
    SHARES

  • भक्तपुरमा कोरोना संक्रमणः ४६ जनाको मृत्यु, ४ हजार १ सय जना संक्रमित

    कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । 

    संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार ७ सय ५१ जना महिला रहेका छन् । अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जनालाई कोरोना निको भइसकेको छ । जसमा १ हजार २ सय ११ जना पुरुष र ९ सय २६ जना महिला शुक्रबारसम्ममा कोरोना संक्रमण मुक्त भएका हुन् । 

    images images

    भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ । संक्रिय संक्रमितमा १ हजार १ सय ६ जना पुरुष र ८ सय १२ जना महिला रहेको स्वास्थ्य कार्यालयले भक्तपुरले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७०८:४९:०५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै