images

टाउको काटेर शिक्षकको हत्या, युवकलाई प्रहरीले हान्यो गोली

टाउको काटेर शिक्षकको हत्या, युवकलाई प्रहरीले हान्यो गोली

  • 877
    SHARES

  • टाउको काटेर शिक्षकको हत्या, युवकलाई प्रहरीले हान्यो गोली

     फ्रान्समा एक शिक्षकको टाउको काटेर हत्या भएको छ । फ्रान्सको राजधानीमा शुक्रबार साँझ एक शिक्षकमाथि चक्कुले आक्रमण गरी टाउको काटेर हत्या गरिएको हो ।

    हत्या गर्ने व्यक्तिलाई गोलि हानेर मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हत्या गरेर भाग्दै गरेर भागेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले उनलाई गोली हानि मारेको बताइएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

    images images

    फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए। कार्टुन देखाएको विषयमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी समते गरेका थिए।

    राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गर्नुभएको छ । फ्रान्सको संसदले पनि मृत शिक्षकप्रति श्रद्धान्जली व्यक्त गर्दै घटनालाई आतंकवादी आक्रमण भनेको छ। एजेन्सी

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७११:२१:०१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै