Logo
भिडियो

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)


काठमाडौं। चर्चित गायक टंक बुढाथोकी र कबितासिवाकोटीको नयागीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिकभएको छ । सार्वजनिकगीतमागायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् । 

fgdfdss.JPG
चर्चित निर्देशकनितिनचन्दको निर्देशनतथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेतापलशाह, चर्चित बालगायकअशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुतभएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ ।

fddf.JPG

पल र अशोकलाई सेसा पौडेल र सलिजाओलीले अभिनयमा साथदिएका छन् । म्युजिक भिडियोलाई उत्तमहुमागाईले खिचेका छन्, भने सम्पादननबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने कामभने सुबोल थापाले गरेका छन् ।