images

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

  • 244
    SHARES

  • टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

    काठमाडौं। चर्चित गायक टंक बुढाथोकी र कबितासिवाकोटीको नयागीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिकभएको छ । सार्वजनिकगीतमागायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् । 

    fgdfdss.JPG
    चर्चित निर्देशकनितिनचन्दको निर्देशनतथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेतापलशाह, चर्चित बालगायकअशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुतभएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ ।

    images images

    fddf.JPG

    पल र अशोकलाई सेसा पौडेल र सलिजाओलीले अभिनयमा साथदिएका छन् । म्युजिक भिडियोलाई उत्तमहुमागाईले खिचेका छन्, भने सम्पादननबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने कामभने सुबोल थापाले गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७०४:४६:१०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै