images

चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरे

चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरे

  • 559
    SHARES

  • चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरे

    चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरेको छ । चीनले शुरुमा जियाक्शिन शहरमा आपत्कालीन स्थितिमा सिनोभ्याक कोरोना खोप बेच्न अनुमति दिएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्च जोखिमका लागि दिइने यस खोपको मूल्य २०० यूआन अर्थात ६० डलर तोकिएको छ ।

    images images

    तर यो खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ । त्यसैले कम्पनीले हालका लागि आपत्कालीन स्थितिमा मात्र यसको प्रयोग गर्न बताएको छ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७०५:२४:५७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै