images

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

  • 217
    SHARES

  • कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

    कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्।  श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो। थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो। 

    कोरोना संक्रमण देखिएपछि थापालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई ओम अस्पताल लगिएको थियो।

    images images

    थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरेका थिए। शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै बसिरहेका थिए। 

    तर, अचानक श्वासप्रश्वासमा समस्या आएपछि थापालाई ओम अस्पताल भर्ना गरिएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए। 

    थापा अहिले ओमको आइसियू कक्षमा उपचाररत छन्।   उनको स्वास्थ्य अवस्था क्रमश: सुधारोन्मुख रहेको बर्तौलाले बताए। 

    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७११:५९:२२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै