images

कुखुरीलाई बलात्कार गर्ने व्यक्तिलाई ३ वर्ष जेल

कुखुरीलाई बलात्कार गर्ने व्यक्तिलाई ३ वर्ष जेल

  • 1.5K
    SHARES

  • कुखुरीलाई बलात्कार गर्ने व्यक्तिलाई ३ वर्ष जेल

    कुखुरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । गत वर्ष खुलासा भएको यो घटनामा बेलायतको ब्राडफोर्ड क्राउन कोर्टले ती अभियुक्तलाई दोषी ठहर गर्दै अहिले फैसला गरेको हो । डेलीमेलको रिपोर्टअनुसार ती अभियुक्तकी श्रमितीले नै आफ्ना श्रीमानले कुखुरालाई बलात्कार गरेको भिडियो खिचेकी थिइन् ।

    दोषी ठहर गरिएका व्यक्ति ३७ वर्षका रेहान बेग हुन् । अदालतमा सुनुवाइमा बताइएअनुसार रेहानको क्रियाकलापले ती कुखुराहरु मरेका थिए । रेहानकी श्रीमतीले पनि अदालतमा सुनुवाइका क्रममा आफूले आफ्ना श्रीमानलाई यस्ता विचित्र काममा सहयोग गर्ने गरेको स्वीकार गरेकी छिन् । यद्यपि उनीमाथि पनि घरेलु हिंसा भएको प्रमाण भेटिएपछि अदालतले उनलाई सजाय दिएन ।

    images images

    अदालतले रेहानको क्रियाकलापलाई निकै निकष्ट र विकृत भनेको छ । उनको यो हर्कतको खुलासा गत वर्ष भएको थियो । त्यतिबेला नेशनल क्राइम एजेन्सीले बालबालिकाको यौनशोषणको भिडियो राखेको सूचनाका आधारमा उनको घरमा छापा मारेको थियो । बेगको कम्प्युटरमा बालबालिकाको यौनशोषणको भिडियो पनि बरामद गरिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    मंगलवार, कार्तिक ४ २०७७०४:५०:३८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै