images

उपत्यकामा थप ११ सय १० जनामा संक्रमण

उपत्यकामा थप ११ सय १० जनामा संक्रमण

  • 397
    SHARES

  • उपत्यकामा थप ११ सय १० जनामा संक्रमण

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० संक्रमित थपिएका हुन् ।

    योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६७ हजार ९ सय ६३ पुगेको छ । काठमाडौंमा ५५ हजार ७७ जना, ललितपुरमा ७ हजार ७ सय ३६, भक्तपुरमा ५ हजार १ सय ५० जना संक्रमित थपिएका छन् ।

    images images

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक ८ २०७७०४:३७:५२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै