images

चितवनमा कौडा खेल्ने २४ जना पक्राउ

चितवनमा कौडा खेल्ने २४ जना पक्राउ

  • 370
    SHARES

  • चितवनमा कौडा खेल्ने २४ जना पक्राउ

    चितवन जिल्ला प्रहरी कार्यालयले रु ५ लाख १७ हजार १७५ सहित २४ जनालाई  जुवाको बाटै पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाको भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरेको हो ।

    स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खोरमा कौडा खेलिरहेको गोप्य  सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले बताएको छ । 

    images images

    पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । 

     

    images
    images
    images
    images
    images
    images
    बिहिवार, कार्तिक २७ २०७७११:०४:४३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै