Logo

सूचना/प्रविधि

भारतमा फेरि पब्जी खेल्न मिल्ने



भारतमा फेरि पब्जी खेल्न मिल्ने भएको छ । साउथ कोरियन कम्पनी पब्जी कर्पोरेशनले यसको घोषणा गरेको हो । कम्पनीले भारतीय मार्केटमा नयाँ गेम ल्याएर आउँदै गरेको बताइएको छ । यस पटक चिनियाँ कम्पनीसँग कुनै पार्टनरशीप नरहने बताइएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  ४ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।