images

ललितपुरको बालकुमारीमा भीषण आगलागी

ललितपुरको बालकुमारीमा भीषण आगलागी

  • 547
    SHARES

  • ललितपुरको बालकुमारीमा भीषण आगलागी

    ललितपुरको इमाडोलमा आगलागी भएको छ । शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको  बालकुमारी पुल नजिकै बायाँतिर रहेको फोहोर मैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको हाे ।

    आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई जानकारी दिनुभयाे । उहाँका अनुसार आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिनसकेको राईले  बताउनुभयाे ।  आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

    images images

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, कार्तिक २८ २०७७०३:१९:३१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै